नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालय

वैदेशिक रोजगार विभाग

ई. पी. एस. कोरिया शाखा

(EPS Korea Section)

Notice Board
Visitor Counter
Today Total Visitors 11244
This Weekly Total Visitors 348977
This Monthly Total Visitors 1685330
Total Visitors Till Now 6670576
For Latest Notice Only for NTC User Dial 1618015006349

2073-10-05_CW_Final

तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू माघ ३ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७३ माघ २ गते आईतबार बिहान ११:०० देखि २:०० बजे सम्म युनिभर्सल टुर्स एन्ड ट्राभल्स कमलादी (४१६९१९१) गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७३ माघ ४ गते मंगलबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea  बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडान रद्द शुल्क (US$100) जरीवाना लाग्ने छ 
Flight List of Committed workers on January 18,2017 (माघ ५ २०७३)
No Company(English) Name Gender Date of Birth Departure Date Remarks
WI-1 YUM KWANG BHAL SINGH THARU M 1979-03-17 2017-01-19  
WI-2 YUM KWANG CHUDAMANI ACHARYA M 1978-01-06 2017-01-19  
WI-3 DAEHYESANEOP PAUDEL ROSHAN KUMAR M 1975-10-04 2017-01-19  
WI-4 JONGGAPSUJI PAUDEL RAMESH M 1986-05-18 2017-01-19  
WD-1 (JU)GICOENGENERING MAHARJAN SUNIL M 1986-12-15 2017-01-19  
WD-2 (JU)GICOENGENERING RANABHAT YAM BAHADUR M 1973-05-18 2017-01-19  
यस कार्यालयमा पेश गर्नुपर्ने कागजातहरू
माछापुच्छ्रे बैंकमा इ.पि.एस. कार्यालयको खातामा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर ।
एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. १००० जम्मा गरेको बैंक भौचर ।
नेपाल लाइफ इन्स्योरेन्स कंम्पनी वा प्राइमलाइफ इन्स्योरेन्स कंम्पनीमा ५ बर्ष ६ महिने बैदेशिक रोजगार बिमा गरेको बिमालेखको प्रतिलिपि ।
The End