उडान हुने कामदारहरुले कोरिया लैजानु पर्ने फारामहरु

उडान हुने कामदारहरुले अनिवार्य कोरिया लैजानु पर्ने फारामहरु तपसिल बमोजिम डाउनलोड गर्नुहोला । साथै प्रत्येक फारामहरु नछुटाई डाउनलोड गर्नुहोला र यस कार्यालयमा पेश गर्नु पर्ने कागजातहरु पेश गर्दा अनिवार्य रुपमा ती फारामहरु रुजु गराउनु होला ।

 

consent for the use of covid 19 vaccination information