कोरियाबाट जारी QR कोड पेश गर्ने सम्बन्धि सूचना।

कोरिया उडान पुर्व अनिवार्य रुपमा कोरियाबाट जारी हुने QR कोड बुझाउने सम्बन्धि सूचना । डाउनलोड गर्नुहोस् ।

आफ्नो विवरण भरी QR कोड प्राप्त गर्ने तरिका जान्नका लागि Q-CODE Manual डाउनलोड गर्नुहोस् ।