कोरियन भाषा परीक्षा कार्यक्रम स्थगित सम्बन्धि सूचना । डाउनलोड गर्नुहोस् ।
कोरिया उडान पुर्व अनिवार्य रुपमा कोरियाबाट जारी हुने QR कोड बुझाउने सम्बन्धि सूचना । डाउनलोड गर्नुहोस् ।
आफ्नो विवरण भरी QR कोड प्राप्त गर्ने तरिका जान्नका लागि Q-CODE Manual डाउनलोड गर्नुहोस् ।
मिति २०७८।१२।१४ देखि मिति २०७८।१२।२१ गते (तदानुसार २८ मार्च, २०२२ देखि ०४ अप्रिल, २०२२) सम्म अनलाईन फाराम दर्ता भएका यसैसंग संलग्न नामावली बमोजिमका व्यक्तिहरुको फोटो र राहदानीको रङ्गीन प्रतिलिपी पेश गर्ने सम्बन्धि सूचना । डाउनलोड गर्नुहोस् ।
फोटो र राहदानीको रङ्गीन प्रतिलिपी पेश गर्ने नामावली डाउनलोड गर्नुहोस् ।
कोभिड-१९ विरुद्दको खोपको बुस्टर डोज सम्बन्धि जरुरी सूचना । डाउनलोड गर्नुहोस् ।
कोरियन भाषा परीक्षाका लागि राहदानीको म्याद सम्बन्धि सूचना । डाउनलोड गर्नुहोस् ।
श्रम करार (Labour Contract) मा हस्ताक्षर गर्ने सम्बन्धि सूचना । डाउनलोड गर्नुहोस् ।
उडान हुने कामदारहरुले अनिवार्य कोरिया लैजानु पर्ने फारामहरु तपसिल बमोजिम डाउनलोड गर्नुहोला । साथै प्रत्येक फारामहरु नछुटाई डाउनलोड गर्नुहोला र यस कार्यालयमा पेश गर्नु पर्ने कागजातहरु पेश गर्दा अनिवार्य रुपमा ती फारामहरु रुजु गराउनु होला ।
agreement for facility quarantine_regular
agreement for facility quarantine_Special re-entry
consent for the use of covid 19 vaccination information
Notice for Quarantine place_committed
Notice for Quarantine place_regular
Self Diagnosis Mobile App Installation Instructions
दक्षिण कोरिया जाने कामदारहरुले अन्तिम उडान पश्चात गर्नु पर्ने कोभिड जोखिम विमा निम्न अनुसारका ईन्स्योरेन्स कम्पनीमा गरी विमालेखको प्रमाण पत्र अन्य कागजात संगै कार्यालयमा पेश गर्नु हुन अनुरोध छ ।
Revised_अनिवार्य कोभिड जोखिम विमा गर्ने सम्बन्धमा । डाउनलोड गर्नुहोस् ।
संलग्न नामावली सूचीमा नाम भएका ब्यक्तिहरुको यस कार्यालयमा उपलब्ध अभिलेख अनुसार कोभिड-१९ खोपको पूर्ण मात्रा नलगाएको देखिएको हुनाले अबिलम्ब वैदेशिक रोजगार विभागद्वारा तोकिएका स्वास्थ्य केन्द्र वा अस्पतालमा गई पूर्ण मात्रा खोप लगाई सो को प्रमाण पत्र यथाशिघ्र कार्यालयमा उपलब्ध गराउन हुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ । समयमा प्रमाण पत्र पेश नगर्नेको हकमा भने आगामी हवाई उडान प्रभावित हुन सक्नेछ ।