उत्पादनमूलक क्षेत्रतर्फको CCVI फाराम भर्ने सम्बन्धि सूचना ।

HRD Service of Korea बाट सन् २०२२ को पहिलो चरणमा श्रम करार (Employment permit E.P) जारी भएका नियमीत उत्पादनमूलक क्षेत्र तर्फका कामदारहरु ( Regular Manufacturing Workers) मध्येमा सन् २०२२ जनवरी ११ देखि सन् २०२२ फेब्रुबरी ११ सम्म श्रम करार आएका संलग्न नामावली सूचीमा उल्लिखित व्यक्तिहरुले आवश्यक कागजातहरु सहित मिति २०७९ साउन ०८ गते देखि कार्यालय समयमा स्वयं उपस्थित भई CCVI फाराम भरी पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

CCVI List_Regular Manufacturing Workers_20220722 डाउनलोड गर्नुहोस् ।

 

उत्पादनमूलक क्षेत्रतर्फको CCVI फाराम भर्ने सम्बन्धि सूचना ।