Tuesday, April 28, 2026

मिति 208३ वैशाख १४ गते सोमबार उडान हुने माथी उल्लेखित रेगुलर कामदारहरुले मिति २०८३ वैशाख ११ गते (तदनुसार २४ अप्रिल,२०२६) शुक्रबार बिहान ११:०० बजे अनिवार्य उपस्थित हुनु पर्ने छ। साथै उडान हुनु भन्दा एक दिन अगावै तोकिएको अस्पतालमा गई स्वास्थ्य परिक्षण गर्नु हुन ।
२०८३ वैशाख १४ गते (Apr २७, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको (Manu) सूची !