Wednesday, January 28, 2026

मिति २०८२ पौष २३ गतेको दिन, मिति २०८२ माघ ४ र ५ गते उड्ने कामदारहरुको सूची प्रकाशित गरिएको मा मिति २०८२ माघ ५ गते उड्ने कामदारहरु मध्ये ६ जना कामदारहरु को कोरियाको रोजगारदाताको कारणले केही समय पछी उडान हुने तथा सोही सूचीमा अरु ६ जना थप भै परिमार्जित सूची यसै सूचना साथ राखिएको छ ।
२०८२ माघ ०५ गते (19 Jan, 2026) मा कोरिया जाने कामदारहरुको REVISED सूचना । डाउन्लोड गर्नुहोस् ।
२०८२ माघ ०५ गते (19 Jan, 2026) मा कोरिया जाने कामदारहरुको REVISED सूची । डाउन्लोड गर्नुहोस् ।