सन् २०२६ मा HRD Service of Korea मार्फत कोरियन रोजगारदाताको छनौटमा परी तपसिल बमोजिमका ब्यक्तिहरुको श्रम करार (Labor Contract) आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी अनुरोध छ । साथै CBT तर्फबाट श्रम करार आएकोले तालिम लिन नपर्ने तर UBT तर्फबाट श्रम करार आएकोले, प्रमाणित भएको मितिले छिटो भन्दा छिटो राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटी, ललितपुर मा तालिमको लागि दर्ता गर्नहुन व्यहोरा समेत अनुरोध छ ।

नोटः- श्रम करार (Labor Contract) आएको मिति वाट ७ दिन भित्र ई.पि.एस. कार्यालयमा सम्पर्क गरी हस्ताक्षर गर्न हुन अनुरोध छ ।

2026/04/27 सम्म प्राप्त भएको Employment Contract (LC) को नामवली यस प्रकार रहेका छन् ।