HRD Service of Korea बाट चाँडो पठाउन माग भएका कामदारहरूको CCVI फाराम भर्ने सम्बन्धी सूचना ।

Required Documents for CCVI Submission:-

  • राहदानीको सक्कल र प्रतिलिपि -चार थान)
  • नागरिकताको प्रतिलिपि- १ थान
  • आचरण सम्बन्धि प्रहरी प्रतिवेदन -सक्कल प्रति)
  • क्षयरोग परिक्षण प्रतिवेदन (सक्कल प्रति)- Job Application को समयमा स्वास्थ्य परिक्षण गरेको अस्पतालमा जानु हुन।
  • भिषा शुल्क वापतको रु. ७२००/- (अक्षरेपी रु. सात हजार दुई सय रुपैयाँ मात्र) को.ले. नि.का. ललितपुरको नाममा नेपाल बैंक लि. गावहाल, खाता नं. ०१८०१०००००२००६०००००१ मा जम्मा गरेको सक्कल भौचर । -कार्यालय कोड नं. मा ३७१०२३४०१ उल्लेख गर्नुहोला ) ।
  • मुहार प्रष्ट देखिने हालसालै खिचेको पासपोर्ट साईज फोटो- १ थान

HRD Service of Korea बाट चाँडो पठाउन माग भएका कामदारहरूको CCVI फाराम भर्ने सम्बन्धी सूचना । डाउनलोड गर्नुहोस् ।

HRD Service of Korea बाट चाँडो पठाउन माग भएका कामदारहरूको CCVI फाराम भर्ने सम्बन्धी सूचना ।