Tuesday, June 23, 2026

२०८३ असार २९ गते (July 13, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको (Manu) सूची डाउनलोड गर्नुहोस् ।
२०८३ श्रावण ०४ गते (July 20, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको (Manu) सूची डाउनलोड गर्नुहोस् ।
CCVI फाराम नभरेका ब्यक्तिहरुले यथाशक्य चाँडो CCVI भर्न हुन साथै PDOT तालिम समेत लिई तयार रहन अनुरोध छ ।