Wednesday, July 08, 2026

२०८३ साउन ११ र १२ गते (27 & 28 July, 2026) मा कोरिया जाने कामदारहरुको सूचना डाउनलोड गर्नुहोस् ।
२०८३ श्रावण ११ गते (July 27, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको (Manu) सूची डाउनलोड गर्नुहोस् ।
२०८३ श्रावण १२ गते (July 28, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको (Manu) सूची डाउनलोड गर्नुहोस् ।
CCVI फाराम नभरेका र PDOT तालिम नलिएका व्यक्तिहरुले यथाशक्य चाँडो सो कार्य गर्नुहोला ।