२०८३ वैशाख १४ गते (Apr २७, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको (Manu) सूची !

    April 16, 2026

    मिति 208३ वैशाख १४ गते सोमबार उडान हुने माथी उल्लेखित रेगुलर कामदारहरुले मिति २०८३ वैशाख ११ गते (तदनुसार २४ अप्रिल,२०२६) बिहिबार बिहान ११:०० बजे अनिवार्य उपस्थित हुनु पर्ने छ। साथै उडान हुनु भन्दा एक दिन अगावै तोकिएको अस्पतालमा गई स्वास्थ्य परिक्षण गर्नु हुन । अन्य कुराहरुको हकमा भने यस अघि प्रकाशित भएको मिति २०८३ बैषाख १३ गते उडान हुने कामदारहरुको सूचना सरह हुनेछ ।

    २०८३ वैशाख १४  गते (Apr २७, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको (Manu) सूची !