Government of Nepal
२०८३ भाद्र २१,२२ र २३ गते (September 6, 7 & 8, 2026) मा कोरिया जाने रेगुलर श्रमिकहरुको लागि सूचना ।
२०८३ भाद्र १६ गते (01 Sept, 2026) मा कोरिया जाने श्रमिकहरुको लागि सूचना ।
२०८३ भाद्र ०९ गते (Aug 25, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना ।
२०८३ भाद्र ०१ र ०२ गते (Aug 17 & 18, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना ।
भिषा तथा सेवा शुल्क वापतको रकम बुझाउने स्थान परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना ।
२०८३ श्रावण २४, २५ र २६ गते (Aug 09, 10 & 11, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना डाउनलोड गर्नुहोस् ।
Wednesday, August 26, 2026
२०८३ भाद्र २१,२२ र २३ गते (September 6, 7 & 8, 2026) मा कोरिया जाने रेगुलर श्रमिकहरुको लागि सूचना डाउनलोड गर्नुहोस् ।
२०८३ भाद्र २१ र २२ गते (September 06 & 07, 2026) मा कोरिया जाने रेगुलर (Manu र Agri) श्रमिकहरुको सूची डाउनलोड गर्नुहोस् ।
२०८३ भाद्र २३ गते (September 08, 2026) मा कोरिया जाने रेगुलर (Manu+Agri) कामदारहरुको सूची डाउनलोड गर्नुहोस् ।
साथै मिति २०८३ भाद्र २८, २९ र ३० गते प्रस्थान हुने श्रमिकहरुको सूची भोलि मिति २०८३ भाद्र ११ गते सम्ममा यसैमा अध्यावधिक हुनेछ । निजहरुले यसै सूचनालाई आधार मानि अन्य कार्यहरु गर्न समेत अनुरोध छ ।